Live on
Your Voice, Your Power
काठमाडौँ- नबिल बैंकले 'नबिल सेयर लोन' को सुरुवात गरेको छ। नबिलका संस्थागत सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीका अनुसार नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने सेयर धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै ‘सेयर धितो कर्जा’ पाउने भएको हो। ५० लाख अथवा सोभन्दा बढीको नबिल सेयर कर्जा वार्षिक ७.७५ प्रतिशत ब्याजदर रहेको छ। दशैँको अवसरमा…