बैंक/वित्त Archives | Page 129 of 129 | Khabarhub Khabarhub

प्रभु बैंकले ८ प्रतिशत बोनश शेयर वितरण गर्ने

काठमाडौं– प्रभु बैंक लिमिटेडले गत आ.व. २०७४/७५ को मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ । १७औं वार्षिक साधारण सभाका क्रममा बैंकले बोनश शेयर बाँड्ने  निर्णय गरेको हो । बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा साधारण सभा सम्पन्न गर्दै  संस्थापक समूहतर्फ कायम रहेको ६१.३१ प्रतिशत…