Live on
Your Voice, Your Power
काठमाडौं– गत आर्थिक वर्ष(आव) ०८१र८२ मा नबिल बैंकको नाफा झण्डै एक अर्बले वृद्धि भएको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आवमा बैंकले सात अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन नाफा बैंकले अघिल्लो आव ०८०-८१ मा ६ अर्ब १९ करोड ७१ लाख नौ हजार रुपैयाँ…