बैंक/वित्त « Khabarhub

२०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

काठमाडौं– २०८२ सालमा बैंकिङ क्षेत्रको निक्षेपमा निक्षेपकर्ताले पाउने ब्याजमा ठूलो गिरावट आयो । वाणिज्य बैंकहरूले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपवापत निक्षेपकर्तालाई प्रदान गर्ने ब्याजमा गएको वर्ष २४ प्रतिशत बढीले कटौती भएको देखिएको हो । २०८२ सालको बैशाखमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दतीतर्फको औसत ब्याजदर ५.९८ प्रतिशत रहेकोमा चैत महिनासम्म आउँदा सो ब्याजदरमा गिरावट आएर ४.४९ प्रतिशतमा…