बैंक/वित्त « Khabarhub

कोरोना महामारीलाई मध्यनजर गर्दै मौद्रिक नीति ल्याउन सुझाव

काठमाडौं - नेपाली कांग्रेसले कोरोना महामारीक विषम परिस्थितिलाई मध्यनजर गरी व्यवसायीलाई सहज रुपमा चल्ने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएको छ। मंगलबार सहमहामन्त्री डाक्टर प्रकाश शरण महतको संयोजकत्वमा गठित 'कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समिति'ले  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटगरी यस्तो सुझाव दिएको हो । समितिले साना तथा मझौला व्यवसायीहरुलाई सहुलियतपूर्ण ऋणको व्यवस्थाका साथै…