बैंक/वित्त « Khabarhub

सेञ्चुरी बैंकको शाखाको कोहलपुरमा

बाँके – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सोमबारदेखि बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएल गतै बैंकको शाखा संजाल ११४ पुगेको छ । ग्राहक वर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुर गा.वि.स. ११ बाट बैकिङ्ग सेवा सुरु गरेको हो । सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि…