Live on
Your Voice, Your Power
काठमाडौं- प्रभु बैङ्क लिमिटेडर इला होटल्स एण्ड रिसोर्ट्स/मौलाकाली केबलकार लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारीले बैंकका ग्राहक तथा कर्मचारीलाई इला होटल्स एण्ड रिसोर्ट्स/मौलाकाली केबलकारमा छुट तथा सेवा प्रदान गर्नेछ । समझदारीपत्रमा बैंकका प्रमुख प्रदेश अधिकृत सांग्रीला श्रेष्ठ र केबलकार लिमिटेडका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका हुन्। यस सहकार्य अन्तर्गत, बैंकका ग्राहक र कर्मचारीले खानपानमा १० प्रतिशत, केबलकार टिकटमा…