बैंक/वित्त Archives | Page 20 of 120 | Khabarhub Khabarhub

जीवन बीमा खुम्चँदै, लघु बीमा विस्तार तीव्र

काठमाडौं – नेपालमा अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा जीवन बीमा व्यवसाय सुधार हुन नसकेको देखिएको छ । अघिल्लो आवको दोस्रो त्रैमास अवधि तुलनामा ठूला जीवन बीमा कम्पनीको सक्रिय बीमालेख संख्यामा गिरावट आएको हो । निर्जीवन बीमा व्यवसायमा झिनो सुधार हुँदा निर्जीवनकै र जीवन बीमाका लघु कम्पनीले आफ्नो व्यवसायलाई निकै तीव्रताका साथ विस्तार गरेका छन्…