बैंक/वित्त Archives | Page 21 of 132 | Khabarhub Khabarhub

दिगो लगानीको लागि एनएमबि बैंकको पहल, आईएफसी, बीआईआई र मेटलाइफसँग साझेदारी

काठमाडौं- एनएमबि बैंकले अन्तर्राष्ट्रिय निकायहरु आईएफसी, बीआईआई र मेटलाइफसँगको साझेदारीमा अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड जारी गर्न साझेदारी पत्रमा हस्ताक्षर गरेको छ । यस सहकार्यले जलवायु परियोजनामा संलग्न उद्यमहरूमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गुणस्तरीय रोजगारी सृजना हुने लक्ष्य समेत लिएको छ । त्यसै गरी, यसले देशको ऊर्जा क्षेत्रको…