Live on
Your Voice, Your Power
काठमाडौं- रिलायन्स फाइनान्स लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीको चैत २९ गते १ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को लाभांश नदिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णयसमेत गरेको कम्पनी सचिव युज कुमार भैलले जानकारी दिए । …