बैंक/वित्त Archives | Page 24 of 132 | Khabarhub Khabarhub

विदेशी मुद्राको सञ्चिति २४ खर्ब नाघ्यो, १४ महिना बढीको आयात धान्न पुग्ने

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति २४ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.० प्रतिशतले वृद्धि भई २०८१ फागुन मसान्तमा २४०९ अर्ब २५ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१…