बैंक/वित्त « Khabarhub

कुमारी, महालक्ष्मी विकास र सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं– तीन बैंकको आइतबारबाट संस्थापक शेयर बिक्रीमा रहेको छ । कुमारी बैंक, महालक्ष्मी विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापन शेयरधनीको नाममा हरेको शेयर बिक्रीमा आएको हो ।  कुमारीको संस्थापक शेयर धनीको नाममा हरेको २ लाख १४ हजार कित्ता शेयर बिक्रीमा रहेको छ । जसमा अन्य विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।  ३५…