बैंक/वित्त « Khabarhub

बैंकिङ क्षेत्रलाई साउनमा १० अर्ब २६ करोड रुपैयाँ खुद नाफा

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालका बैंकिङ संस्थाहरूले सवा १० रुपैयाँभन्दा बढी अर्ब बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो साउन महिनामा वाणिज्य बैंक, विकास बैंक र फाइनान्सियल कम्पनीहरूले १० अर्ब २६ करोड ५० लाख रूपैयाँ नाफा गरेका हुन् । तथ्यांकअनुसार अघिल्लो आर्थिक…