बैंक/वित्त « Khabarhub

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - आज २०८१ साल असार १७ गते सोमबार सन् २०२४ जुलाइ १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ६४ पैसा र बिक्री दर १४३ रुपैयाँ…