Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैंकले आज २०८० साल पुस २० गते शुक्रबार तदनुसार सन् २०२४ जनवरी ५ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ५७ पैसा र बिक्री दर १४६…