Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९५ पैसा र बिक्री दर १३२ रुपैयाँ ५५ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ १७ पैसा र बिक्री दर १४० रुपैयाँ ८१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५९…