बैंक/वित्त « Khabarhub

कुमारी बैंकको बडा दशैं क्यास ब्याक तथा दक्षिणा योजना

काठमाडौँ– कुमारी बैंक लिमिटेडले नेपालीहरूको महान चाड बडा दशैँलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दशैँ दक्षिणा’ र  'क्यास अफर' योजना लाई थप समयको लागि निरन्तरता दिएको छ ।        नेपाली बैंकिङ क्षेत्रमा अग्रपङ्क्तिमा रहेको कुमारी बैंक लिमिटेडको क्यास अफर योजनाले महान चाड दशैँको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने…