बैंक/वित्त Archives | Page 90 of 121 | Khabarhub Khabarhub

नबिल बैंक र लगानीबोर्ड नेपालको कार्यालयबीच साझेदारी 

काठमाडौं- नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवर्द्धनका लागि लगानीबोर्ड नेपालको कार्यालयसँग साझेदारी गरेको छ ।  यस सम्झौताअन्तर्गत नबिल बैंकले विदेशी लगानीकर्तालाई वित्तिय सल्लाहकार सेवा प्रदान गर्न, प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्न र नेपालमा लगानीका अवसरहरू देखाउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूमा सहभागिताको लागि लगानीबोर्ड नेपालसँग सहकार्य गर्ने छ । नबिल बैंक पूर्वाधार…