बैंक/वित्त Archives | Page 96 of 121 | Khabarhub Khabarhub

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ २५ पैसा र बिक्रीदर १२२ रुपैयाँ ८८ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ५० पैसा र बिक्रीदर १३५ रुपैयाँ १६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ…