बैंक/वित्त Archives | Page 97 of 121 | Khabarhub Khabarhub

एनएमबी बैंकको १०‍औं विस्तारीत काउण्टर मोरङ्गको बेलबारीमा

मोरङ्ग-  एनएमबी बैंकले सेवाग्राहीहरुको सहजहताको लागि  मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारीत काउण्टर शुभारम्भ गरेको छ । विस्तारीत काउण्टर शुभारम्भ कार्यक्रममा नेपाल सरकार भूमीव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।  कार्यक्रममा नेपाल सरकार भूमी व्यवस्थापन तथाअभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे, एनएमबि बैंक लि.का प्रमुख कार्यकारी…