विविध Archives | Page 10 of 137 | Khabarhub Khabarhub

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठ र गभर्नर पौडेलबीच भेटवार्ता

काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन् । आज भएको भेटमा अध्यक्ष श्रेष्ठले गभर्नर पौडेलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । भेटका क्रममा उनीहरूले देशको वित्तीय प्रणालीलाई गतिशील र अनुशासित बनाउँदै राष्ट्रको आर्थिक विकासमा योगदान पुर्‍याउन नियामक निकायहरूबीच समन्वय र सहकार्य अपरिहार्य…