विविध Archives | Page 119 of 122 | Khabarhub Khabarhub

बाग्मती जग्गाको मुआब्जामा भूमाफियाले आर्थिक प्रलोभन देखाएः मन्त्री राई

काठमाडौं– शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बागमती करीडोर जग्गाको मुआब्जा दिन भू माफियाहरुले आर्थिक प्रलोभन देखाएका खुलासा गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बागमतीको जग्गाको मुआब्जा दिन भू माफियाहरु दुई पटक मन्त्रालयमा नै आएर…