विविध Archives | Page 132 of 151 | Khabarhub Khabarhub

अन्तरराष्ट्रिय बोलपत्रमार्फत रासायनिक मल आयात

वीरगञ्ज– गहुँ खेतीलाई लक्षित गरी कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले तेस्रो मुलुकबाट सुख्खा बन्दरगाहको नाकाबाट हालसम्म ४२ हजार मेट्रिक टन रासायनिक मल ल्याएको छ । अन्तरराष्ट्रिय बोलपत्रमार्फत सङ्घीय सरकारबाट ठेक्का लिएका चारवटा आयातकर्ताले तेस्रो मुलुकबाट कोलकता बन्दरगाहबाट रेल मार्ग हुँदै पर्साको सिर्सियास्थित सुख्खा बन्दरगाहमा हालसम्म ४२ हजार मेट्रिक टन युरिया र डिएपी मल…