विविध Archives | Page 14 of 151 | Khabarhub Khabarhub

अर्थसंक्षेप : १६१ देशसँग व्यापार गर्दै नेपाल, १२४ मुलुकसँग घाटा, नेप्सेमा गयो पहिरो र ७७ प्रतिशत नाघ्यो बजेट खर्च

१६१ देशसँग व्यापार गर्दै नेपाल, १२४ मुलुकसँग घाटा नेपालले १६१ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । जसमध्ये ३७ वटा मुलुकसँग व्यापार नाफा र १२४ वटा मुलुकसँग व्यापार घाटाको अवस्था रहेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले वैदेशिक व्यापार गरेका मुलुकमध्ये अफगानिस्तानसँग सबैभन्दा धेरै व्यापार नाफाको अवस्था रहेको छ भने भारतसँग सबैभन्दा धेरै व्यापार…