Live on
Your Voice, Your Power
काठमाडौं– सरकारको विकास खर्च निराशाजनक देखिएको छ । चालू आर्थिक बर्षको ६ महिनामा सरकारले जम्मा करिब १३.७२ प्रतिशत अर्थात ५८ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ मात्रै पूँजीगत (विकास) खर्च गरेको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ । गत बर्ष सोहि अवधिमा पूँजिगत खर्च १७.७ प्रतिशत थियो । महालेखा नियन्त्रकको कार्यालयका अनुसार विनियोजित मध्ये ३२.३५ प्रतिशत…