विविध « Khabarhub

दर्ता नै नगरि चलिरहेका छन् साढे ६ हजार उद्योग

तुल्सीपुर– दाङ जिल्लामा अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा आएको पाइएको छ । दाङमा सञ्चालित १४ हजार ४ सय २१ उद्योगमध्ये ७ हजार ९ सय ३ उद्योग मात्रै दर्ता भएर सञ्चालनमा आएको जिल्ला तथ्याङ्क कार्यालय दाङले जनाएको छ । कार्यालय प्रमुख तुलसीराम पोख्रेलेका अनुसार अझै पनि ६ हजार ५१८ वटा साना उद्योग दर्ताबिनै सञ्चालनमा आएका छन् ।…