विविध Archives | Page 150 of 151 | Khabarhub Khabarhub

वर्ष २०७५ मा पर्यटन क्षेत्र– मन्त्री अधिकारी र व्यवसायीलाई गुमाएको पीडादेखि धेरै पर्यटक नेपाल भ्रमणमा आएकासम्म

काठमाडौं– वर्ष २०७५ पर्यटन क्षेत्रका लागि केही उत्साह र वियोगान्तको संयोग बन्यो । नेपालको उड्डयन इतिहासमै पहिलोपटक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दुई नयाँ वाइडबडी जहाज भित्र्याएको घटना विश्वबजारमा छायो भने वर्षको उत्तरार्धतिर हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसहित पर्यटन क्षेत्रमा योगदान गरेका महत्वपूर्ण व्यक्तिको निधनले उत्साहलाई वियोगान्तमा परिणत गरिदियो…