विविध « Khabarhub

प्याज खेतीबारे महत्वपूर्ण जानकारी

प्याज नेपालीहरुले प्रयोग गर्दै आएको तरकारी हो । नेपाली कृषकहरुले प्याज खेतीबाट राम्रो आम्दानी पनि गर्ने गरेका छन् । कतिपय कृषकहरुले प्याज खेतीको तौर तरिका नजान्दा उत्पादन कम हुने, डल्लो सानो लाग्ने, प्याजमा किरा लाग्ने लगायतका समस्याहरु भोग्ने गरेका छन् । आज हामीले प्याज खेतीबारे केही महत्वपूर्ण जानकारी यहाँ प्रस्तुत गरेका छौं– हावापानी : प्याजलाई…