Live on
Your Voice, Your Power
आर्थिक वर्षभर अर्थमन्त्री पौडेलले के गरे ? यस्तो छ २३ दाबी वर्तमान सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत असार ३१ गते चौथोपटक मुलुकको ढुकुटीको तालाचाबी जिम्मा लिए । आठौँपटक मन्त्री भएर सत्तालाभ लिइरहेका पौडेलले पछिल्लो कार्यकाल चालु आर्थिक वर्ष सुरु हुनुभन्दा ठीक एक दिन अघि थालेका थिए । यसबीच मन्त्री पौडेलले अर्थमन्त्रीको हैसियतमा पूर्ववर्ती सरकारले ल्याएको…