Live on
Your Voice, Your Power
एक सय ५९ वटा कम्पनीको शेयर मूल्य घट्यो बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा एक सय ५९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । बुधबार नेप्सेमा भएको शेयर कारोबारमा ८८ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो भने एउटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो । आज नेप्सेमा १.०७ अंकको गिरावट आउँदा नेप्से परिसूचक…