Live on
Your Voice, Your Power
काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले बजेट समग्रमा ऊर्जा क्षेत्रका लागि बजेट उत्साहजनक नभएको प्रतिक्रिया दिएका छन् । डाँगीले ऊर्जा व्यवासायीका लागि बजेटमा दुई वटा कुरा मात्र राम्रो आएको र आशा गरेअनुसारको बजेट नआएको बताए । ‘धेरै बिजुली खेर गइरहेको बजेटले प्रसारण लाइनलाई भनेर छुट्टै १३ अर्ब १८ करोड रुपैयाँ…