विविध Archives | Page 25 of 142 | Khabarhub Khabarhub

नेपालको टेलिकम क्षेत्र ओरालो लागेको निष्कर्ष

काठमाडौं– नेपालको टेलिकम क्षेत्र धरासायी हुँदै गएको सरकार, अपरेटर र सरोकारवालाहरुले निष्कर्ष निकालेका छन् । मंगलबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘रिभाइटलाइजिङ द टेलिकम इन्डष्ट्री’ कार्यक्रममा आफ्नो धारणा राख्दै उनीहरूले यस्तो बताएका हुन् । नेपालको टेलिकम क्षेत्रको आम्दानी र नाफा दुबै खम्चिँदै गएको भन्दै नीतिगत, कानुनी र व्यवसाय विस्तारका सम्भावनाहरू खोज्नुपर्ने…