विविध « Khabarhub

मधेस बजेट : स्थानीयतहलाइ १ अर्ब १० करोड

जनकपुरधाम- मधेश प्रदेशका अर्थमन्त्री सुनीलकुमार यादवले प्रदेशसभामा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । मधेश सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानतर्फ एक अर्ब दश करोड छुट्याएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी सहिद परिवारलाई लक्षित गरी स्थानीय सरकारले खर्च गर्नेगरी विशेष अनुदानतर्फ ३८ करोड १० लाख विनियोजन गरेको छ । कृषिको मुख्य आधार, माटोको स्वास्थ्य…