विविध Archives | Page 36 of 123 | Khabarhub Khabarhub

कुन देशको पैसा साट्दा कति पाइन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबार (आज)का  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ…