विविध Archives | Page 59 of 142 | Khabarhub Khabarhub

व्यवसायतर्फ अभिनेत्री मानन्धर, अब इन्टेक्स ब्राण्डका सामान बेच्ने

काठमाडौँ– अन्तराष्ट्रिय बजारमा बलियो उपस्थिति जनाएको इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान नेपाली बजारमा पाइने भएको छ । नेपाली सिने जगतकी चर्चित नायिका करिस्मा मानन्धरले यस ब्राण्डलाई नेपालमा आधिकारिक रूपमा भित्र्याएकी हुन् । रिसिक ट्रेडिङ कन्सर्न प्रालिले इन्टेक्सको सामान नेपालमा भित्र्याउने भएको हो । रिसिककी म्यानेजिङ डाइरेक्टर समेत रहेकी अभिनेत्री मानन्त्ररले घरायसी रुपमा प्रयोग हुने इलेक्ट्रोनिक्स सामान…