विविध Archives | Page 65 of 123 | Khabarhub Khabarhub

६ महिने विकास खर्च निराशाजनक

काठमाडौँ– चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मन्त्रालयहरूको पुँजीगत खर्च अर्थात् विकास खर्च निराशाजनक देखिएको छ । अर्थ मन्त्रालयमा अन्य मन्त्रालयले पेस गरेको ६ महिनाको विवरणअनुसार कुनै पनि मन्त्रालयले लक्ष्यअनुसार खर्च गर्न सकेका छैनन् । ६ महिनासम्म १४ दशमलव ४० प्रतिशत मात्रै विकास खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार सबैभन्दा धेरै गृह मन्त्रालयले ६…