विविध Archives | Page 80 of 152 | Khabarhub Khabarhub

भक्तपुर नगरपालिकाको बजेट पारित

काठमाडौँ– भक्तपुर नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७८/७९ को बजेट सर्वसम्मतिले पारित गरेको छ । नगरका उपप्रमुख रजनी जोशीबाट यही असार १० गते प्रस्तुत बजेट नगरसभाको आजको बैठकले छलफलसहित पारित गरेको हो । सभामा प्रस्तुत रु. १ अर्ब ९३ करोड २० लाखको बजेटले स्वास्थ्य, शिक्षा र सम्पदा संरक्षणलाई प्राथमिकता दिएको छ । नगरले विभिन्न अस्पताल सञ्चालनमा…