विविध Archives | Page 83 of 158 | Khabarhub Khabarhub

वाणिज्य विभागद्वारा मापदण्ड विपरित सञ्चालित फर्महरुबाट ३ करोड ३३ लाख जरिवाना

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक वर्षको अवधिमा मापदणड विपरित सञ्चालित विभिन्न फर्महरुमाथि कारबाही गरी ३ करोड ३३ लाख ७० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ को एक वर्षको अवधिमा आफू मातहतका ५ कार्यालयहरुबाट गरिएको अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालित फर्महरुमाथि सो रकम बराबरको जरिवाना गरिएको विभागले जनाएको हो…