विविध Archives | Page 86 of 158 | Khabarhub Khabarhub

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

काठमाडौँ– सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुनीलकुमार पोखरेल नियुक्त भएका छन्। उनलाई जेठ २७ मा बसेको सञ्चालक समितिको ३४५औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि नियुक्त गरेको हो। उनी वैशाख १८ गतेदेखि कामु प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। उनी दुई वर्षदेखि सिभिल बैंकमा नायब प्रमुख…