विविध Archives | Page 91 of 152 | Khabarhub Khabarhub

१० अर्बको ऋणपत्र विक्री गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज १० अर्ब रूपैयाँको ऋणपत्रको बोलकबोल गर्दैछ । बोलकबोल प्रक्रियामार्फत दिउँसो ३ बजे ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गरिने भएको हो । ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण गर्ने तय भएको छ । ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ । व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा…