Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल फ्रेट फरवार्डरस एसोसिएसन (नेफा)ले यस वर्षको ३१औँ कार्गो दिवस साउन १३ गते (जुलाई २९, २०२५) काठमाडौंको हायात रिजेन्सी होटलमा मनाउने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेफाका वरिष्ठ उपाध्यक्ष एवं ३१औँ कार्गो दिवसका संयोजक नरेश कुमार अग्रवालले यस वर्षको कार्गो दिवस ‘लोजिस्टिक्स डेभलपमेन्ट अफ नेपाल एण्ड बीबीआईएन कनेक्टिभिटी’ नाराका साथ मनाइने जानकारी…