विविध Archives | Page 110 of 137 | Khabarhub Khabarhub

सरकारका काम सबै डिजिटल प्रणालीमा लगिन्छ : अर्थमन्त्री

काठमाडौं–अर्थमन्त्री डा युवराज खतिवडाले सरकारका सेवा सुविधालाई छिटो छरितो बनाउन ‘डिजिटल प्रणाली’सम्बन्धी विधेयक ल्याउन लागिएको बताएका छन् । नेपाल व्यवस्थापन सङ्घको ३९ औं राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले चालु संसद्को अधिवेशनबाट सरकारले डिजिटल प्रणालीसम्बन्धी विधेयक दर्ता गराउन थालेको जानकारी दिए । “सबै काम डिजिटल प्रणालीमा लैजान सरकारले डिजिटलसम्बन्धी धेरै विधेयक ल्याउने तयारीमा रहेको छ”,…