Live on
Your Voice, Your Power
काठमाडौं- चालु आर्थिका वर्षको पाँच महिनामा २७.७७ प्रतिशत मात्र राजस्व संकलन भएको छ । महालेखा परीक्षकको कार्यलयका अनुसार पहिलो आर्थिक वर्षको मंसिर मसान्तसम्म ३ खर्ब १७ अर्ब ९४ करोड राजस्व संकलन भएको हाे । सरकारले चालु आर्थिक बर्षका लागि ११ खर्ब १२ अर्ब ३ करोड आन्तरिक राजश्व उठाउने लक्ष्य लिएको छ । अर्थ मन्त्रालयका अनुसार…