विविध Archives | Page 123 of 157 | Khabarhub Khabarhub

३० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडाैं- नेपाल राष्ट्र बैंकले २७ चैतमा ३० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोलमार्फत् विकास ऋणपत्र २०८१ ‘घ’ बिक्री गर्न लागेको हो। ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सकिने छ। सो ऋणपत्रको सावा भुक्तानी…