Live on
Your Voice, Your Power
काठमाडौं– माथिल्लो तामाकोशी आयोजनाको शेयरधनीले लाभांशका लागि लामो सयम कुर्नुपर्ने भएको छ । आयोजना पूरा हुन समय लागत बढ्ने र समयमा नै आयोजनाबाट विद्युत उत्पादन नहुने भएपछि लाभंश पाउन पाँच वर्ष कुर्नुपर्ने भएको हो । अहिले आयोजनाको लागत ७० अर्ब पुगिसकेको छ । शुरुको ३५ अर्ब लागत बढेर ७० अर्ब पुगेको छ । आयोजना सकिने…