Live on
Your Voice, Your Power
काठमाडौं– वायु सेवा संचालक संघ नेपालले चाडपर्वलाई लक्षित गरी आगामी असोज १२ देखि कार्तिक १७ गतेसम्म हवाई भाडामा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । आज बसेको संघको बैठकले दशैदेखि छठसम्म हवाई यात्रा गर्ने यात्रुहरुलाई हवाई भाडामा १० प्रतिशत छुट दिने निर्णय गरेको हो । दशै छुटको अफर पाउनका लागि यात्रुले वायुसेवा कम्पनीको काउन्टरबाटै…