विविध « Khabarhub

नबिल बैंक ३६ औँ वर्षमा, शुरु गर्‍यो- ‘नबिल डिजी बैंक’

काठमाडौं- नबिल बैंक लिमिटेडले आफ्नो ३६औं वार्षिकोत्सवको अवसरमा ‘नबिल डिजी बैंक’ योजना शुरु गरेको छ। बैंक स्थापना भएको दिनको अवसरका रूपमा प्रयोग गर्दै बैंकले आइतबार ‘नबिल डिजी बैंक’ योजना शुरु गरेको हो। भर्चुअल पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, ‘नबिल डिजी बैंक बैंकभित्रको अर्को बैंक हुनेछ । बैंकिङको भविष्य डिजिटल होइन, वर्तमान हो।…