विविध « Khabarhub

कोरोनाको महामारीमा पनि अर्थतन्त्रमा ३.२ प्रतिशत वृद्धि हुनु सुखद् : मन्त्री पुन

काठमाडौं- ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच पनि नेपालको अर्थतन्त्रमा ३.२ प्रतिशत वृद्धि हुनु सुखद् भएको बताएका छन्। मन्त्री पुनले बजेट खर्च हुने समयमा भएको लकडाउनका बाबजुद आर्थिक वर्ष २०७५/०७६ मा ३.२ प्रतिशत आर्थिक वृद्धि हासिल हुनु सरकारको उपलब्धि भएको उल्लेख गरे। संसारका ठूला अर्थतन्त्र भएका मुलुकको अर्थतन्त्रसमेत ऋणात्मक अवस्थामा…