Live on
Your Voice, Your Power
काठमाडौं- जेन-जी र स्थानीयवासीको नाममा जलविद्युत आयोजनाहरूमा निःशुल्क सेयर, छुट्टै रोयल्टी लगायतका माग राखेर आयोजना निर्माणमा अवरोध गर्न थालेपछि लगानीकर्ताहरू हैरान हुन थालेका छन् । ऊर्जा आयोजनाहरूले नेपाल सरकारको कानुन अनुसार स्थानीयवासीलाई १० प्रतिशत सेयर जारी गर्ने तथा सरकारले तोके अनुसारको रोयल्टी बुझाउने गरे पनि पछिल्लो समयमा जेन-जी र स्थानीयवासीको नाममा निःशुल्क सेयर र करोडौँ रकम…