विविध Archives | Page 23 of 153 | Khabarhub Khabarhub

सरकारले नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्‍याउने

काठमाडौं– सरकारले नेपाल टेलिकममा सर्वसाधारणका स्वामित्व बढाउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल दूरसञ्चारको शेयर बढाउने घोषणा गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्ने घोषणा गरेका छन् ।